बेनी नगरपालिकाले तयार पा¥यो आफ्नै लोगो

विकल्प न्यूज/बेनी २५ गते । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशैं स्थापना दिवसका अवसरमा विहिवार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्वृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको … Continue reading बेनी नगरपालिकाले तयार पा¥यो आफ्नै लोगो